नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।